Uncategorized « Khabarhub

डिपसिक एआई मोडलमा सेन्सरसिप हुने गरेको भन्दै आलोचना शुरु

काठमाडौं – चीनमा विकास भएको डिपसिक एआई मोडलमा सेन्सरसिप हुने गरेको भन्दै आलोचना शुरु भएको छ । डिपसिकले ताइवान, उइग्युर, तिब्बतजस्ता विषयमा सेन्सरसिप गर्दै आएको छ । चीनको सिन्जियाङ प्रान्तमा बसोबास गर्ने उइग्युर समुदायको हकहितका लागि काम गर्दै आएको क्याम्पेन फर उइग्युुर नामक संस्थाले डिपसिकमार्फत् प्रयोगकर्ताको डेटामा अनधिकृत पहुँच पु¥याउने भन्दै चिन्ता प्रकट गरेको छ…