Uncategorized « Khabarhub

ओलीको निष्कर्ष : पूर्व राजावादीसँग प्रचण्डको उठबस, कोशीमा ‘उग्र जातिवादी’ उचाले

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि दुई गम्भीर आरोप लगाएका छन् । आइतबारदेखि जारी केन्द्रीय कमिटीको आठौं बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रचण्ड र पूर्वराजावादीबीच उठबस चलिरहेको आरोप लगाएका हुन् । प्रतिवेदनमा ओलीले सरकारबाट बाहिरिएसँगै प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले पूर्वराजा…