Live on
Your Voice, Your Power
सिरहा- सिरहाका विभिन्न स्थानीय १५ जनप्रतिनिधिको पद रिक्त रहेपनि एउटा पदका लागि मात्रै उपनिर्वाचन हुने भएको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि विभिन्न दलले उम्मेदवारको नाम चयन गर्ने क्रम शुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयका जिल्लामा एउटा वडाध्यक्ष र १४ वडा सदस्यको पद रिक्त छ । कल्याणपुर नगरपालिकामा वडाध्यक्ष रामदेव यादवको…