Live on
Your Voice, Your Power
काठमाडौं– दशैं अवधिभर काठमाडौं उपत्यकामा १० चक्के तथा त्यो भन्दा ठूला सवारीसाधन प्रवेश निषेध गरिएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै असोज १२ गतेदेखि १८ गतेसम्म १० चक्के सवारी अर्थात् ठूला मालवाहक सवारी साधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको हो । विभागले दशैँमा काठमाडौ बाहिर जाने र आउने यात्रुहरुलाई सहज गराउन भन्दै यस्तो निर्णय…