Uncategorized « Khabarhub

पाकिस्तानमा हिन्दु छात्राको मृत्यु प्रकरणलाई लिएर हिन्दु प्रदर्शनकारीद्वारा विरोध

एजेन्सी– पाकिस्तानको सिन्धमा हिन्दु छात्रा नम्रता चंदानीको मृत्य प्रकरणलाई लिएर विरोध चर्काइएको छ । उनको हत्या भएको दाबी गर्दै केही दिन यता कराचीका सडकमा हिन्दु प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गरिरहेका छन् । हत्यारालाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन प्रदर्शनकारीहरुले माग राखेका छन् । चिकित्साशास्त्र अध्ययन गरिरहेकी नम्रता गत मंगलबार आफू बस्ने छात्रावासमा मृत अवस्थमा भेटिएकी…