Uncategorized « Khabarhub

कर्मचारीको मिलेमतोमा १६ गैरनेपालीलाई नागरिकता

काठमाडौं-जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारीले आर्थिक प्रलोभनमा परी १६ जना गैरनेपालीलाई नेपाली नागरिकता दिएको पाइएको राजधानी दैनिकमा खबर छ । गैरकानुनी रूपमा नागरिकता दिएको पाइएपछि गृह मन्त्रालयले सो कार्यालयका प्रशासकीय अधिकृतसहित तीन कर्मचारीलाई निलम्बन गरी छानबिन थालेको छ । निलम्बनमा पर्नेमा प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेगराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने छन् ।…