Uncategorized « Khabarhub

मोदीका विश्वासपात्र मुख्यमन्त्रीले भने– नेपाल फेरि हिन्दूराज्य भएको हेर्ने चाहना छ

भारतका एक जना मुख्यमन्त्री योगी आदित्य नाथले नेपाल फेरि हिन्दूराज्य भएको हेर्ने चाहना भएको बताएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशन भएको छ । भारतको उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल फेरि हिन्दू राज्य भएको हेर्ने आफ्नो चाहना भएको बताएका हुन्। हिन्दू राज्य बन्नेतर्फ अग्रसर भए बहुसंख्यक भारतीय जनता नेपालको पक्षमा उभिने उनले बताएका…