Uncategorized « Khabarhub

भ्रष्टाचारको मिसिल अख्तियारबाटै गायब

काठमाडौं-विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको मिसिल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट 'गायब' भएको छ । अख्तियारले पटकपटक 'मिसिल नभेटिएको' जवाफ लेखेपछि सर्वोच्च अदालतले १५ दिनभित्र मिसिलसहित उपस्थित हुन आदेश दिएको कान्तिपुर दैनिकमा खबर छ । सर्वोच्चले कारबाहीको चेतावनी दिँदै अख्तियारका सचिवसहित अधिकृत र अन्य कर्मचारीलाई कारबाही नगर्नुपर्ने भए 'कारण र आधारसहित…