Uncategorized « Khabarhub

रोनाल्डोको क्लब युभेन्टसको नयाँ प्रशिक्षक बने सारी

काठमाडौं – इंग्लिस क्लब चेल्सीका पूर्व प्रशिक्षक माउरिजियो सारी इटालीयन सिरी ‘ए’ को च्याम्पियन युभेन्टसको प्रशिक्षकमा नियुक्त भएका छन् । आइतबार सारीलाई आधिकारीक रुपमा प्रशिक्षकमा युभेन्टसले नियुक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । सारीले युभेन्ट्ससँग ३ वर्षको सम्झौता गरेर क्लबमा आवद्ध भएका हुन् । नापोलीबाट जुलाई २०१८ मा चेल्सी आएका सारीले इङ्ग्लीस क्लबलाई प्रिमियर…