Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देउवा नेतृत्वको तत्कालीन गृह मन्त्रालयले अध्ययनविना मालपोतलाई पत्र पठाउँदा बालुवाटारको ११३ रोपनी जग्गा व्यक्तिका नाममा पुगेको छ । जग्गा प्रकरणमा देउवाको नाम जोडिएपनि उनैले सरकारविरुद्ध कडा आवाज उठाएका थिए । संसद्मा कड्किएर देउवाले भने ‘बालुवाटारको सरकारी जग्गा भूमाफियाको कब्जामा पुग्दा सरकार ढाकछोप गर्दैछ।’ बालुवाटारको सरकारी जग्गा भूमाफियाको कब्जामा पुग्न…