Live on
Your Voice, Your Power
काठमाडौं – फायरवर्डस मिडियाद्वारा एक दिने ‘फायरवर्ड कनक्लेभ २०१९’ कार्यक्रम गरीएको छ । दुइ सय युवाहरु बिचमा गरिएको कार्यक्रममा बिभिन्न राजनितिक पार्टीका शिर्ष युवा नेता , सफल व्यबसायीहरु र बिभिन्न ठाउंबाट आएका युवाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्घाटन नेपाली काङ्ग्रेसका सह–महामन्त्री डा .प्रकाश शरण महतले गरेका थिए । युवाहरु लाइ नेपालमै केहि गर्न सकिन्छ…