Live on
Your Voice, Your Power
काठमाडौं-कतारस्थित डिजाइन कन्स्ट्रक्टिङ कम्पनीमा कार्यरत १ सय २० जना नेपाली तलब माग्दै त्यहाँको उच्च अदालत धाइरहेका छन् । कतारको श्रम विभाग, नेपाली दूतावास, कम्पनी र कामदारबीच श्रम विवाद नमिलेपछि कामदारहरु अदालत धाउन थालेको कान्तिपुर दैनिकमा खबर छ । कम्पनीले गत नोभेम्बरदेखिको तलब नदिएको हो । मञ्चमा अध्यक्षद्वयको हालीमुहाली सभा छाडेर हिँडे नेपाल शीर्षकको समाचारमा नेपाल…