Uncategorized « Khabarhub

नेशनल लाईफमा कर्मचारी चाहियो

नेपालको प्रमुख बीमा कम्पनीमध्ये एक नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । नेशनल लाईफले एक विज्ञापन प्रकाशित गरी ललितपुर जिल्लाका लागि वरिष्ठ बजार अधिकृत माग गरेको हो । विस्तृत विवरणका लागि विज्ञापन हेर्नुहोस्,