Live on
Your Voice, Your Power
काठमाडौं – उइग्युर मूलकी प्रथम जापानी सांसद आरफिया एरीले चीनमा जारी मानव अधिकार उल्लङ्घविरुद्ध कडाइका साथ प्रस्तुत हुनुपर्ने बताएकी छिन् । उनले हिन्द प्रशान्त क्षेत्रमा बढ्दो चिनियाँ सैनिक प्रभावप्रति समेत चनाखो हुनुपर्ने बताइन् । निक्के एशियाका अनुसार उइग्युर र उज्बेक आमाबाबुबाट जापानमा जन्मेकी एरीले सिड्नीमा आयोजित एउटा कार्यक्रममा यस्तो बताएकी हुन् । सन् २०२३ मा…