Live on
Your Voice, Your Power
काठमाडौं – चीनमा विगत ५ वर्षदेखि जेल जीवन बिताइरहेका मानव अधिकारवादी अधिवक्ता रिहा भएका छन् । ५ वर्षको जेल सजाय पूरा गरी चिनियाँ अधिवक्ता चिन योङपेई रिहा भएका हुन् । जेलबाट रिहा भएर उनी गुवाङ्शी स्वशासित प्रान्तस्थित आफ्नो गृहनगर नानिङ पुगेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मानव अधिकारवादी संस्था फ्रन्ट लाइन डिफेन्डर्सले चिनलाई…