Uncategorized « Khabarhub

युट्युबमा सबैभन्दा बढी हेरिएको फिल्म बन्यो ‘छक्का पञ्जा–३’

काठमाडौं– दीपक दीपाको ‘छक्का पञ्जा–३’ युट्युबमा सबैभन्दा बढी भ्युज पाउने नेपाली फिल्म बनेको छ । यो फिल्मले नायक प्रदीप खड्का र नायिका पूजा शर्माको मुख्य भूमिका रहेको ‘प्रेम गीत’को रेकर्ड तोडेको हो ।  आठ वर्षअघि सार्वजनिक भएको प्रेम गीतले तीन करोड २३ लाखभन्दा बढी भ्युज बटुल्दै युट्युबमा सबैभन्दा बढी भ्युज पाउने फिल्मको रेकर्ड राखेको थियो…