Uncategorized Archives | Page 56 of 291 | Khabarhub Khabarhub

प्रदेशसभाबाट दुई विधेयक सर्वसम्मत पारित

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठकले दुई वटा विधेयक सर्वसम्मतले पारित गरेको छ । आजको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रस्तुत गरेको प्रदेश सञ्चार ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक र संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएको हो । बैठकमा दुवै विधेयक सर्वसम्मतले पारित भएको सभामुख सरोजकुमार…