Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल र भारतका नेताहरु एकले अर्को मुलुकको भ्रमण गर्नुलाई सधैँ चासो र गम्भीरतापूर्वक हेरिन्छ । दुई मुलुकबीच जनस्तरको सम्बन्ध सभ्यता, सामाजिक–धार्मिक र आर्थिक आधारमा स्थापित छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै आफ्नो चार दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्केका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा चार दर्जन प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी…