Uncategorized Archives | Page 57 of 294 | Khabarhub Khabarhub

वाणिज्य कार्यालय विराटनगरद्वारा बजार अनुगमन

मोरङ– चामलमा मिसावटसम्बन्धी गुनासो आएपछि वाणिज्य कार्यालय विराटनगरले आज उद्योग एवं बजारको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा महँगो चामलमा सस्तो चामल मिसाएको गुनासो आएपछि वाणिज्य कार्यालय विराटनगरले बजार अनुगमन सुरु गरेको हो । वाणिज्य कार्यालयको नेतृत्वमा आज गएको एक टोलीले महँगो जिरामसिनो चामलमा सस्तो सोना मन्सुली चामल मिसाएर बेच्ने गरेको गुनासोका आधारमा…