Uncategorized « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ– आज दिनभर नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको त्यस्तै पारित, एमसीसीका विभिन्न आयोजनाको ठेक्का आह्वानका लागी तयारी तिव्र, महिला रोजगारी र स्वरोजगारी सिर्जना गर्नु पर्नेमा प्रधानमन्त्रीको जोड, रुपान्तरणको काम आफैबाट सुरु गर्न पार्टीका नेताहरुलाई प्रचण्डको सुझाव, शुक्रबार बिहानसम्मका लागि माओवादी केन्द्रको बैठक स्थगित, नेपालमा थप ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि लगायतका समाचारहरू प्रमुख स्थानमा…