Live on
Your Voice, Your Power
भैरहवा - रुपन्देहीको कोटहीमाई गाउँपालिका-७ कटैयाकी तारा पासीले गाउँपालिकाबाट विद्युतीय चुलो लगिन् । सानो छाप्रोमा परिवारसँग बस्दै आएकी उनले छिमेकीको घरबाट सबमिटर जडान गरी बिजुली ल्याएकी छन् । दुईवटा बल्ब र मोबाइल चार्जसम्म गर्न उनले गरेको विद्युतीय व्यवस्थापनमा गाउँपालिकाले दिएको चुलो चल्न सम्भव छैन। जसोतसो गुजारा चलाइरहेकी पासी चुलो पाए पनि अहिले परम्परागत शैली माटोको…