Uncategorized « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले थाहा पाउनुपर्ने मुख्य समाचारहरू

काठमाडौं– यी हुन् आजका प्रमुख समाचारहरुः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले जति भौगोलिक अखण्डता, स्वाधिनता, सार्वभौम सत्ताको अपमान अरु कुनै सरकारले नगरेको बताएका छन् । नेपाल चीन हिमालयल मैत्री समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले सरकारले सार्वभौम सत्ता अपमान गरेका प्रमाणहरु प्रशस्त रहेको बताएका हुन् । यस्तै अध्यक्ष ओलीले वामपन्थी…