Uncategorized « Khabarhub

चाँगुनारायणदेखि थानकोटसम्मको यातायात सेवा सुरु

भक्तपुर- चाँगुनारायण नगरपालिका दुवाकोटस्थित नेपाल इञ्जिनीयरिङ कलेजबाट चन्द्रागिरी नगरपालिकाको थानकोटसम्म यातायात सेवा सुरु भएको छ । सार्वजनिक यातायातका साधनको सहज पहुँच नपुगेको यस क्षेत्रमा भक्तपुरबाट काठमाडौँ हुँदै थानकोटसम्म  ऋद्धिसिद्धि यातायातका २२ वटा सार्वजनिक बस सञ्चालनमा आएका हुन् । यातायात सेवाको नगर प्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गर्दै डिजिटल चाँगुनारायणलाई व्यवस्थित बनाउन नगरपालिकाले यो रुटमा सञ्चालन भएका…