Uncategorized Archives | Page 75 of 292 | Khabarhub Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ १४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ…