Live on
Your Voice, Your Power
काठमाडौँ– बलात्कार आरोपमा थुनामा रहेका चिनियाँ नागरिक लिउ यूलाई छुटाइदिन्छु भन्दै रकम उठाउने एक महिला पक्राउ परेकी छन् । गत असार १८ गते ठमेलमा एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा चिनियाँ नागरिक पक्राउ परेका थिए । ती चिनियाँ नागरिककी श्रीमती नेपाली हुन् । उनकी श्रीमती कमला भुसाल सहयोग खोजिरहेकी थिइन् । उनलाई काभ्रेकी रविना थापाले पैसा…