Uncategorized « Khabarhub

ठूलो परिणाममा लागू औषधसहित एकजना पक्राउ

काठमाडौँ– बाँकेको नेपालगञ्जबाट ठूलो परिणाममा लागू औषधसहित एकजना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चेकजजाँच गर्ने क्रममा कैलाली लम्किचुवा नगरपालिका ४ का २४ वर्षीय कर्ण बोगटीलाई लागू औषधसहित पक्राउ गरेको हो । उनले भारतबाट फेनिरामाइल एभिल २१५ पिस, नाईट्रोभेट १० पिस र ट्रामाडोल २१० पिस ल्याउन…