Live on
Your Voice, Your Power
काठमाडौँ- प्रहरीले एक पाकिस्तानी नागरिकलाई अपहरण गरेको आरोपमा दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले आइतबार पत्रकार सम्मेलन गर्दै अपहरणमा परेका पकिस्तानी नागरिक फिजान अहमदलाई नेपाल बोलाएर अपहरण गर्ने दुई पाकिस्तानी जेसन मोहम्मद र ताज रिजवानलाई पक्राउ गरेको हो । आफूलाई अपहरण गर्न खोजेको भन्दै फैजानले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई…