Uncategorized « Khabarhub

बढी भाडा लिने सुमो नियन्त्रणमा

काठमाडौँ- तोकिएको भाडा दर भन्दा बढी रकम लिने सुमो नियन्त्रणमा लिई प्रहरीले कारवाही गरेको छ । गन्तव्य काठमाडौँसम्म पुर्‍याईदिन्छु भनी यात्रुहरुसंग तोकिएको भाडा दर भन्दा बढी रकम लिने ना १ ज ६६२४ नं को यात्रुवाहक सुमोलाई नियन्त्रणमा लिई कारबाही गरिएको मकवानपुर प्रहरीले जनाएको छ । बढी भाडा फिर्ता गरी उक्त सुमो र सुमो चालक जिल्ला…