Uncategorized « Khabarhub

ओली सरकारको पालामा कोभिड खोप नआएको भन्ने नेतृ झाँक्रीको दाबी गलत

नेकपा (एमाले) बाट अलग भएर हालै नयाँ दल गठन प्रक्रियामा रहेको एमाले (समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले गत भाद्र २ गते योहो टेलिभिजनबाट प्रसारण भएको योहो बहस कार्यक्रममा प्रधानमन्त्री केपी ओलीको कार्यकालमा कोभिड खोप नआएको दाबी गरेकी छन्। उनले कार्यक्रममा पूर्वप्रधानमन्त्री ‌ओलीको विकासप्रेमी, राष्ट्रप्रेमीको छवि बनाउन चुच्चे नक्साको घोषणा, धरहराको उद्घाटन हतारहतारमा गरे पनि उनको कार्यकालमा…