Live on
Your Voice, Your Power
काठमाडौँ– महिलाले महिनावारीमा प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको भन्दै शनिबार पनि काठमाडौंमा विरोध प्रदर्शन भएको छ । स्यानिटरी प्याड निःशुल्क गर सरकार भन्दै आम युवा अभियानले बिरोध प्रदर्शन गरेको हो । जनतालाई निःशुल्क रुपमा बितरण गर्नुपर्ने वस्तुमा कर लगाइएको प्रदर्शनकारीको आरोप छ । प्रदर्शनका क्रममा उनीहरुले निःशुल्क रुपमा स्यानिटरी प्याड बितरण…