Uncategorized « Khabarhub

‘कुट्की’ को औषधीय महत्व

पातको किनारा करौँतीको धारझैँ काटिएको जस्तो हुने यो वनस्पती ४५०० मिटरसम्मको उचाइमा पाइन्छ । यसको जराको बोक्रा बाक्लो र चाउरिएर पत्रपत्र परेको हुन्छ । यसको भित्री भाग नरम हुन्छ । यसको फूलको रङ्ग फिक्का निलो प्याजी हुन्छ । यो विरुवा रोपिएको ३/४ वर्ष पुगेपछि जराहरुलाई निकालेर पानीमा पखाल्ने र घाममा सुकाई हावा नपस्ने गरी बोरामा…