Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावेलले अमेरिकी लोकतन्त्रका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्तिहरू खतरनाक भएको बताएका छन् । सीएनएनको स्टेट अफ युनियनमा आइतवार बोल्दै पावेलले ट्रम्प झूट बोलेर फुत्किरहेको र उनलाई मानिसहरूले जवाफदेही बनाउनसमेत छाडिसकेको बताएका छन् । यसले लोकतन्त्र नै खतरामा पर्ने उनको टिप्पणी छ । अवकाशप्राप्त अमेरिकी सैनिक प्रमुखसमेत रहेका पावेलले ट्रम्पलाई इंकित…