अमेरिका / क्यानडा « Khabarhub

यस्ता छन् हार स्वीकार नगरेका ट्रम्पका कार्टून

काठमाडौं- संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भइसकेका छन् । सबै राज्यको अन्तिम नतिजा आउनुअघि नै बाइडेन विजयी भएका हुन। राष्ट्रपति बन्नका लागि २७० इलेक्टोरल भोट आवश्य पर्ने भए पनि उनले २९०  मत प्राप्त गरिसकेको अवस्थामा पनि विपक्षी उम्मेदवार तथा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हार स्वीकार गरेका छैनन् ।…