Live on
Your Voice, Your Power
वासिङ्टन(एएफपी)- यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई अमेरिकाले आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आइतबार अमेरिकी समाचार संस्था, एनबीसी टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा उनले रूसलाई गरिएको आग्रह बेवास्ता गर्दै अघि बढे त्यसबाट निम्तिने ‘परिणाम’ रूसले ब्यहोर्नुपर्ने चेतावनी दिए । “मैले भन्नुपर्छ अमेरिका यूक्रेनी सिमानामा रूसी कदमप्रति गम्भीर चासो ब्यक्त गर्दछ, ” उनले भने ।…