भारत / चीन / सार्क Archives | Page 118 of 307 | Khabarhub Khabarhub

जनचेतना की यौन प्रवर्द्धन ? महाराष्ट्रमा रबरको लिंगबारे बहस

काठमाडौं- स्थानीय स्वास्थ्यकर्मीले जनचेतना अभिवृद्धि गर्न प्रयोग गर्ने परिवार नियोजनको किटमा रबरको लिंग राखिएको विषयलाई लिएर भारतको महाराष्ट्र राज्यमा विवाद चर्किएको छ । रबरको लिंगको नमूनाका कारण परिवार नियोजनका सामग्रीको किट बोक्न महिला स्वास्थ्य कार्यकर्तालाई अफ्ठ्यारो पर्ने विपक्षी सांसदहरुले तर्क गरेका छन् । तर, सोही लिंगका नमूना यसअघि पनि कुनै झन्झटबिना नै प्रयोग गरेको केही कार्यकर्ताहरुले…