भारत / चीन / सार्क Archives | Page 153 of 307 | Khabarhub Khabarhub

भारतीय वित्तमन्त्रीले भनिन्- भुटानमा भीम यूपीआईको सुरुवातले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउँछ

नयाँ दिल्ली- भारतीय वित्तमन्त्री निर्मला सीतारमणले भुटानमा भीम यूपीआई क्यूआरमा आधारित भुक्तानीको थालनीले दुई छिमेकी राष्ट्रहरूबीचको सहयोगलाई अझ मजबुत बनाउने बताएकी छन् । वित्तमन्त्री सीतारमणले वित्त राज्यमन्त्री भागवत के कराड, वित्तीय सेवा सचिव देबाशिष पान्डा र सहसचिव मदेनेश कुमार मिश्रको उपस्थितिमा एक भर्चुअल समारोहमा उनले उक्त सेवाको सुरुवात गरेकी हुन् । भर्चुअल कार्यक्रममा भूटानका अर्थमन्त्री…