Live on
Your Voice, Your Power
काठमाडौं - भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५६ हजार जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७७ लाख ५ हजार १५८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६८ लाख ७१ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । ७ लाख १६ हजार ६०७ जनाको उपचार भइरहेको छ । भारतमा कोरोना संक्रमणले…