भारत / चीन / सार्क Archives | Page 229 of 307 | Khabarhub Khabarhub

कोरोना भाइरसको आयुर्वेदिक औषधि बनाएको बाबा रामदेवको दाबी

काठमाडाैं- योग गुरु बाबा रामदेवले पतञ्जलीले कोरोना भाइरसको आयुर्वेदिक औषधि बनाउन सफल भएको दाबी गरेका छन्। उनले आज पत्रकार सम्मेलन गरी कोरोना भाइरसको औषधि बनाएको दाबी गरेका हुन्। “आज हामी यो भन पाउँदा गौरव अनुभव भएको छ। कोरोनाको पहिलो आयुर्वेदिक पतञ्जली रिसर्च सेन्टर र नेम्सको संयुक्त प्रयासमा तयार भएको छ,” बाबा रामदेवले भने, “यो इतिहासको…