भारत / चीन / सार्क Archives | Page 232 of 307 | Khabarhub Khabarhub

नेपाल–भारतबीच ‘रोटी बेटी’को सम्बन्ध छ, कुनै शक्तिले तोड्न सक्दैनः भारतीय रक्षामन्त्री

एजेन्सी – भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध रोटी बेटीको भएको जनाउँदै विश्वको कुनै शक्तिले तोड्न नसक्ने बताएका छन् । सोमबार जनसंवादलाई भिडिओ कन्फ्रेन्समार्फत सम्बोधन गर्दै रक्षामन्त्री सिंहले दुई देशबीचको सम्बन्धलाई विश्वको कुनै शक्तिले तोड्न नसक्ने बताएका छन् । ‘हामीबीच रोटी बेटीको सम्बन्ध छ र विश्वको कुनै शक्तिले यसलाई तोड्न सक्दैन । सीमाको विषयमा…