Live on
Your Voice, Your Power
एजेन्सी– भारतमा मोर्डेनाको एक डोज कोभिड-१९ बुस्टर भ्याक्सिनलाई तत्काल अनुमोदन गराउनका लागि सिप्लाले एक बिलियन डलरको प्रतिबद्धता नजिक पुगेको जनाएको छ । सीप्लाले सरकारलाई क्षतिपूर्ति र मूल्य कटौती, ब्रिजिङ ट्रायल र आधारभूत भन्सार शुल्कमा छूटको लागि अनुरोध गरेको छ । सीप्लाले उक्त प्रतिबद्धता नजिक पुगेको समेत जनाएको छ। कोभिड १९ विरूद्ध प्रभावकारी संरक्षण प्राप्त गर्नका…