Live on
Your Voice, Your Power
एजेन्सी– एकताका अफ्रिकी राज्यहरुमा चिनियाँ ऋण लिएर विशाल आयोजनाहरु निर्माण गर्ने ‘ट्रेण्ड’नै चलेको थियो । तर अफ्रिकी अर्थविद्हरुले ती विशाल आयोजनाले अपेक्षा गरेको जस्तै कमाउन नसक्ने निक्र्यौल निकालेपछि ती राज्यहरुले चीनको शर्तमा ऋण तिर्न असम्भव रहेको निश्कर्षमा पुगेका छन् । चिनियाँ ऋणले राज्यलाई भन्दा सम्झौताका क्रममा कमिशन खाएका केही राजनीतिज्ञ तथा उच्च पदस्थ कर्मचारीहरुलाई मात्र…