भारत / चीन / सार्क « Khabarhub

बनर्जी पराजित भए पनि पश्चिम बङ्गालमा तृणमुल कंग्रेसको बहुमत

एजेन्सी- भारतको पश्चिम–बंगालमा ममता बेनर्जीको तृणमूल कंग्रेस अत्याधिक बहुमत ल्याए पनि उनी स्वयम पराजित भएकी छन् । विधानसभाको नन्दीग्राम क्षेत्रबाट उम्मेदवार बनेकी मुख्यमन्त्री तथा तृणमुल कांग्रेसकी नेतृ बेनर्जी पराजित भएकी हुन् । सुरुमा उनले भारतीय जनता पार्टी (भाजपा)का शुभेन्दु अधिकारीलाई १२ सय मतले पराजित गरेको खबर भारतीय सञ्चारमाध्यममा आए पनि निर्वाचन आयोगले आइतबार अबेर जारी…