Live on
Your Voice, Your Power
नयाँ दिल्ली– भारत सरकारले आफ्नो स्वामित्वमा रहेको हवाई कम्पनी एयर इन्डिया र तेल रिफाइनरी भारत पेट्रोलियम कर्पोरेशन (बीपीसीएल) बिक्री गर्ने भएको छ । वित्त मन्त्री निर्मला सीतारणका अनुसार आगामी मार्च महिनासम्म दुवै कम्पनी बिक्री गर्ने प्रक्रिया पूरा हुने छ । टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा वित्त मन्त्री सीतारमणले भनेकी छन्– दुई कम्पनीका विषयमा हाम्रा जुन…