Live on
Your Voice, Your Power
काठमाडौं- बेलायतले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनको परिवारलाई शरण दिने प्रस्ताव गरेको छ । प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसी आक्रमणबीच युक्रेनी राष्ट्रपति र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका हुन् । यद्यपि जेलेन्स्कीले भने उक्त प्रस्ताव अस्वीकार गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । जोनसनले सन्डे टाइम्सलाई बताएअनुसार उनको जेलेन्स्कीसँग नियमित कुराकानी भइरहेको…