Live on
Your Voice, Your Power
काठमाडौँ : नेपाल बजारमा चियासँगै भोक मेटाइदिने उत्पादन ‘खजुरीको’ चर्चामा छ । चियासँगै खान मिल्ने र नेपाली उत्पादन भएकाले पनि खजुरीको चर्चा र सफलता दुवै अग्रसर छ । यो अग्रसरताले नेपाली बजारमा आफ्नै उत्पादनले पनि राम्रो मूल्य पाउँछ भन्ने उदाहरण दिएको छ । नेपाली ब्राण्ड अन्तर्गत खबहबका लागि सुभास प्रधानले खजुरीको नेपालका संस्थापक प्रमुख जगन्नाथ…