अटो Archives | Khabarhub Khabarhub

वीरगञ्जमा टाटाको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी सार्वजनिक

 काठमाडौं – टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको कर्भ ईभी, नेक्सन के३ ईभीर टाटा सफारी वीरगञ्जमा सार्वजनिक गरेको छ। वीरगञ्जस्थित प्राइम मोटर्समा बहुप्रतीक्षित गाडीहरू कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी लन्च भएका छन् ।  कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री र सिप्रदीका प्यासेन्जर भेहिकलका बिजनेस…