अटो Archives | Page 15 of 24 | Khabarhub Khabarhub

नेपालमा निशानको नयाँ एसयुभी ‘निशान म्यागनाइट’ सार्वजनिक गरिँदै

काठमाडौं- पायोनियर मोटो कर्पले यही फागुन १० गते निशानको नयाँ एसयुभी निशान म्यागनाइट सार्वजनिक गर्ने भएको छ । नेपालमा निशान गाडीका अधिकारिक वितरकले सो दिन गाडीसँगै मूल्य पनि सार्वजनिक गर्दै छ । नयाँ म्यागनाइट देशभरका शो–रुममा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । गाडीमा कार पारखीले ‘जापानमा इन्जिनियरिङ गरिएको, भारतको प्रेरणा पाएको’ एसयुभीको अनुभूति लिन…