Live on
Your Voice, Your Power
काठमाडौँ– टाटा मोटर्सको कमर्सियल गाडी किन्न चहानेले राष्ट्रिय वाणिज्य बैंकको जुनसुकै शाखाबाट सहुलियतपूर्ण कर्जा पाउने भएका छन्। टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच यस्तो सम्झौता भएको हो। टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही कर्जा प्रदान गर्ने सम्बन्धमा…