अटो « Khabarhub

कोरोना महामारीविरुद्ध अग्रपंतिमा खट्ने व्यक्तिलाई लक्षित गर्दै टाटा मोटर्सले ल्यायो विशेष योजना

काठमाडौँ– नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले नोवल कोरोना भाईरस महामारीविरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्तिका लागि विशेष योजना सार्वजनिक गरेको छ । यस प्रतिकुल परिस्थितिमा निरन्तर सेवा पुर्‍याउनु हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा बित्तिय संस्थाका कर्मचारी लगायत यस महामारीमा अग्रपंक्तिमा रहेर सेवा पुर्‍याउनु हुने सम्पुर्ण व्यक्ति यस योजनामा सहभागि हुन सक्नु हुनेछ…