अटो Archives | Page 3 of 24 | Khabarhub Khabarhub

पिज्जा हटको ‘थिन क्रस्ट पिज्जा’ अब नेपालमा

काठमाडौं – पिज्जा हट नेपालको सबैभन्दा लोकप्रिय पिज्जा ब्रान्डले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ । उक्त थिन क्रस्ट पिज्जा नेपालभरका ग्राहकका लागि नौलो स्वाद हुने पिज्जा हटले दाबी गरेको छ । पिज्जा उत्साहीहरूको ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई ध्यानमा राख्दै पिज्जा हट नेपालले नेपालका लागि विशेष रूपमा थिन क्रस्ट पिज्जा तयार गरेको हो, जुन…